about us

GEMS School, a leading educational institution in the country, founded in 1984 A.D., is a residential cum day, co-educational school with world class infrastructure. It is the only school in Nepal to have been bestowed upon the National Educational Award 6 times, Regional Educational Award two times and The Best Provincial School Award two times since its inception. The school primarily focuses on the overall-development of the students with the alignment of the International Primary Curriculum (IPC) at the Primary Level incorporating modern teaching pedagogies.

Various Positions
Jobs Function: Others Jobs Availability: Full Time
Jobs Level: - Offered Salary: Negotiable
Jobs Location: Lalitpur Min. Experience Year: Not Required
Education Degree: No. of Openings: 3
Deadline: Tuesday, Nov 09, 2021 (Expired) Preferred Gender: Any
job description

आवश्यकता

. हलुका तथा हेभी सवारी चालक (Driver)

     कम्तीमा ५ वर्ष सवारी चलाएको अनुभव । कक्षा १० सम्मको अध्ययन पूरा गरेकालाई प्राथमिकता ।

. सेफ (Chef), कुक (Cook)

सम्बन्धित काममा तालिम प्राप्त, कम्तीमा ५ वर्षको अनुभव, नेवारी, थकाली, चाइनिज र कन्टिनेन्टल खानाको परिकार बनाउन दक्ष, पार्टी प्यालेस वा ब्याङ्क्वेटमा काम गरी अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने छ ।

. किचेन हेल्पर (Kitchen Helper)

     कम्तीमा २ वर्षको अनुभव तथा सम्बन्धित काममा दक्ष ।

. कार्यालय सहयोगी (General Helper), दिवा कार्यालय परिचारिका (Day Ayah)

     कम्तीमा २ वर्षको अनुभव तथा सम्बन्धित काममा दक्ष ।

 

विशेष दक्षतासहितको अनुभवप्राप्त व्यक्तिलाई आकर्षक तलब सुविधा प्रदान गरिने छ ।

मिति २०७८।०७।२३ गतेभित्र आवेदकहरूले निवेदन गर्न सक्ने छन् ।

 

भौतिक रुपमै जेम्स विद्यालय परिसरमा उपस्थित भई आवेदन गर्न अनुरोध छ । आवेदकहरूले इमेल मार्फत पनि career@gems.edu.np ठेगानामा आवेदन दिन सक्ने छन् । आवेदकहरूले फोनमार्फत पनि सम्पर्क गर्न सक्नुहुने छ ।

 

मानव संसाधन विभाग

जेम्स स्कुल, धापाखेल, ललितपुर, नेपाल

सम्पर्क : ०१–५२७५१११, ११२ । www.gems.edu.np

 about company

 followers

  • santosh Basnet
  • DEEPENDRA BAJRACHARYA
  • Jitendra Budha