Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 भारतले अन्तर्राष्ट्रिय आठवटा कानुन मिचेर नेपालमा नाकाबन्दी गरिरहेको छ
Posted Date: 2017-05-04

१. भूपरिवेष्ठित देशको विशेषाधिकार– संयुक्त राष्ट्रसंघले १९६५ मा पारित गरेको भियना सन्धीअनुसार भूपरिवेष्ठित देशले अर्को देशबाट विनारोकतोक आफ्नो देशमा सामान ल्याउन पाउन्छन् ।

२. राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन पनि भारले उल्लंघन गरेको छ । १९७३ मा जमैकामा भएको राष्ट्रसंघीय सम्मेलनमा भूपरिवेष्ठित मुलुकलाई समुद्रसम्म जाने बाटो निर्वाध दिनु पर्ने उल्लेख छ ।

३. विश्व व्यापार संगठनको कानुन पनि भारतले उल्लंघन गरेको छ । १६५ देश सदस्य रहेको यो संगठनमा सदस्य हुने राष्ट्रले निर्वाध व्यापार गर्न पाउनु पर्छ ।

४. नाकाबन्दीपछि भएको पारवहन सन्धी पनि उल्लंघन भएको छ । ०४७ सालमा भएको पारवहन सन्धिअनुसार नेपालले बन्दरगाह उपयोग गर्न पाउने उल्लेख छ ।

५. भूपरिवेष्ठित देशले समुद्र उपयोगसम्बन्धी प्राप्त अधिकार उपयोगका लागि द्विपक्षीय व्यपार सम्झौता गर्न सक्ने व्यवस्था छ । ०४७ मा भएको नेपाल भारतबीच व्यापार सन्धि अहिले भारले उल्लंघन गरेको छ ।

६. एसियाली देशबीच सडक सञ्जालमा जोडिएर निर्वाध व्यापार गर्न पाउने अभियान सहित एसियन हाइवे सम्झौता भएको थियो । नेपालका पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग एसियन हाइवे अन्तर्गत पर्छन् ।

७. कानुन मिचेर भारतले सार्ककै राष्ट्रमाथि ज्यादति गरेको छ । सार्क मुलुकको साफ्टामा यसरी सामान रोक्न नपाइने उल्लेख छ ।

८. स्वतन्त्र बजारको ग्यारेन्टी गर्ने विमस्टेक कानुन पनि भारले उल्लंघन गरेको छ ।


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All