Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.



 Resources Center
  • ख़रीदारको परीक्षा बिशेष प्रश्नोत्तर सामग्री

    ख़रीदारको परीक्षा बिशेष प्रश्नोत्तर सामग्री:- 1. "Democracy Innovation in Nepal" कसले लेखेका हुन् ? बी. एल. जोशी र डा. इ.एल. रोज 2. महाकवी लक्ष्मीप्रसाद देवकोटालाई मुनामदन, शाकुन्तल र पागल मार्फत तीनपटक जन्मेका भनेर टिप्पणी गर्ने साहित्यकार को हुन् ?  बालकृष्ण सम 3. योग दिवस जुन 21 मा मनाइन्छ , दोश्रो योग दिवस 2016 को नारा के थियो ? Connect the youth 4. डोल्पा जिल्ला कहिले यात ...
  • सफलता ! यस्ता काम कहिल्यै गर्दैनन् सफल व्यक्तिहरुले

    सफलहुनेचाहनाकसलाईपोनहोलाररुतर, सफलहुनेअभिलासामाहामीकहिलेकाहीा  अनावश्यक  काम  गर्न  पनि  पछि  पर्दैनौ।सफल  हुने  चाहना  राख्ने  व्यक्तिले  भने  अनेक  इच्छा  पाल्दैनन्।सफलव्यक्तिमा  हुने  केही  गुणहरु।   “फिडब्याक” पर्खंंदैनन् सफलता  चाहने  व्यक्तिलाई  ‘फिडब्याक&r ...
  • प्रहरी सहायक निरीक्षक (प्रशासन) पदको परीक्षामा मिति २०७१ कार्तिक १५ मा सोधिएका प्रश्नहरु

    प्रहरी सहायक निरीक्षक (प्रशासन) पदको परीक्षामा मिति २०७१ कार्तिक १५ मा सोधिएका प्रश्नहरु एसप्रकार रहेका छन नेपालकोअन्तरिमसंविधान२०६३कहिलेदेखिलागूभएकोहो ? - २०६३माघ१गते नेपालसमुद्रसतहदेखिकतिकि.मि. टाढापर्दछ ? – 1127 नेपाललेविश्वकोकूलक्षेत्रफलकोकतिप्रतिशतभूभागओगटेकोछ ?-०.०३प्रतिशत शालीग्रामकालागिनेपालकोप्रसिद्धनदीकुनहो ? –कालिगण्डकी गौतमबुद्धलेसर्वप्रथमकहाँउपदेशदिएकाथिए ? & ...
  • कसरी गर्ने लोकसेवाको तयारी?

    जानकारी: निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन्छ कि सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूको संख्या चुलिँदै छ। विश्वविद्यालयको परीक्षामा विशिष्ठ श्रेणी हासिल गरेकाहरूले समेत राजपत्रअनंकित तथा श्रेणीविहीनसम्मका पदमा आवेदन गरेबाटै पुष्टि हुन्छ, लोकसेवाको परीक्षा निकै प्रतिस्पर्धी बन्दैछ। प्रतिस्पर्धाको यो जमानामा हजारौं प्रतियोगीब ...
  • शाखा अधिकृत २०७२ प्रथम चरण परीक्षामा सोधिएका ४० प्रश्नोत्तरहरु

    . सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र २. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया ३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९ ४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५% ५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्ल ...
  • भारतले अन्तर्राष्ट्रिय आठवटा कानुन मिचेर नेपालमा नाकाबन्दी गरिरहेको छ

    १. भूपरिवेष्ठित देशको विशेषाधिकार– संयुक्त राष्ट्रसंघले १९६५ मा पारित गरेको भियना सन्धीअनुसार भूपरिवेष्ठित देशले अर्को देशबाट विनारोकतोक आफ्नो देशमा सामान ल्याउन पाउन्छन् । २. राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन पनि भारले उल्लंघन गरेको छ । १९७३ मा जमैकामा भएको राष्ट्रसंघीय सम्मेलनमा भूपरिवेष्ठित मुलुकलाई समुद्रसम्म जाने बाटो निर्वाध दिनु पर्ने उल्लेख छ । ३. विश्व व्यापार संगठनको कानुन ...
  • लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?

    लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि ...
  • नेपालको संविधान २०७२: मौलिक हक र कर्तव्य

    भाग–३ मौलिक हक र कर्तव्य धारा १६. सम्मानपूर्वक बाँच्न पाउने हक : (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन । धारा १७. स्वतन्त्रताको हक : (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन । (२) प्रत्येक ना ...
  • नेपालको संविधान २०७२ : राष्ट्रपति र उपराष्ट्रपति

    धारा ६१. राष्ट्रपतिः (१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ । (४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । धारा ६२. राष्ट्रपतिको निर्वाचन: (१) राष्ट्रपतिको निर्वाचन ...
  • सौर्यमण्डल र पृथ्वीसम्वन्धी सामान्य जानकारी

    पृथ्वीको बनोट : -    पृथ्वी पूर्ण गोलाकार नभै धुव्रिय क्षेत्रमा केही थेप्चिएको र भूमध्येरेखीय क्षेत्रमा केही फूकेको हुनाले ध्रुवीय व्यास १२,७१४ कि.मी. र भूमध्येरेखीय व्यास १२,७५६ कि.मी. रही औषत व्यास १२,८०० कि.मी. रहेको छ । यसको परिधि झण्डै ४०,००० कि.मी. छ ।   -    पृथ्वीको कूल क्षेत्रफल ५१ करोड वर्ग कि.मी. मध्ये २९ प्रतिशत जमीन र ७१ प्रतिशत पानीको ...
  • नेपालका ईतिहासका केही सुनौला कुराहरु

    १. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए । २. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए । ३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन । ४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो । ५. लिछविक ...
  • नायव सुब्बा दितिय पत्र नमुना प्रश्न

    खण्ड क १.नेपालको भु धरातललाई प्राकृतिक बरदान मान्न सकिन्छ भन्ने भनाइलाइ पुष्टि गर्नुहोस । ५ २. दिगो विकास र यसका सिद्धान्त बारे लेख्नुहोस ।२•५+२•५=५ ३. तीनखम्बे अर्थनिती को बारेमा लेख्नुहोस । ५ ४. जलवायु परिवर्तनले नेपालको विकासमा पार्नेप्रभावको संक्षिप्त चर्चा गर्नुहोस। ५ ५. छाया अर्थतन्त्रको बारेमा लेख्नुहोस। ५ ६. Eco- tourism को बारेमा उल्लेख गर्नुहोस । ५ ७. ...

Latest News

View All

Career Resources

View All