News

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीको आवस्यक्ता (दशैंको रमाइलोसंगै बैंकमा जागिर खाने अवसर)
Posted Date: 2017-09-24

राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीको आवस्यक्ता (दशैंको रमाइलोसंगै बैंकमा जागिर खाने अवसर)

राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले जारी गरेको सार्वजनिक सूचना अनुसार आवेदन भर्नको अनलाइन मार्फत भर्नुपर्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ ।   बैंकले ४ तहदेखि १० तहसम्म आवेदन मागेको हो । सबैभन्दा बढी २४६ जना आवेदन ४ तहको प्रशासनको लागि मागेको छ ।

बैंकले खुल्ला, महिला, आदिवासी जनजाती, मधेशी, अपांग तथा पिछडिएको क्षेत्रलाई कोटा छुट्टाएर आवेदन मागेको छ ।

वाणिज्य बैंकमा आवेदन दिन वाणिज्य बैंकको वेवसाइटमा गएर फर्म भर्नुपर्छ । आवेदन दिने समय कात्तिक ६ गतेसम्म तोकिएको छ ।

Bankingjob job vacancy Bankingcareer Banijyabank Governmentjob employment

Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All